मुख्य समाचार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर...

पुरा पढ्नुहोस
एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ

बाँके : प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला...

पुरा पढ्नुहोस
‘समृद्धिका पक्षमा धेरै काम भएका छन्’

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् । राससद्वारा प्रकाशित ‘रासस फोटो किताब :गणतन्त्रका १६ वर्ष’ पुस्तक उनलार्ई हस्तान्तरणका क्रममा...

पुरा पढ्नुहोस
५० हेक्टर बाँझो जमिनमा खेती : दिन थाल्यो आम्दानी

कोरोना भाइरस कोभिड १९ ले नेपालमानिकै धेरै समस्या उत्पन्न गरायो । कोरोना कहरमा पसलहरू बन्दभए, गाडी घोडा समेत बन्द भएपछि दैलेखका एक जनाउद्यमी दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश श्रेष्ठले आफ्नो बाँझो जमिनको सदुपयोग...

पुरा पढ्नुहोस
‘तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्नुस्’

सुर्खेत ः चौकुने गाउँपालिका– ८ का वडाध्यक्ष कमलबहादुर जिसीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्दै समाजलाई सुधार गर्न लाग्नुपर्ने बताएका छन् । अष्ट्रेलियन एड र अष्ट्रेलियन लुथ्रन वल्र्ड सर्भिसको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल र...

पुरा पढ्नुहोस
सतरी प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती

दैलेख : बालविवाह न्यूनीकरण गर्ने भन्दै दैलेखमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएको भए पनि जिल्लाका स्थानीय तहमा कानुनी मान्यता...

पुरा पढ्नुहोस
‘२६ करोड’ चलचित्रको छायांकन कर्णालीमै

सुर्खेत : कर्णाली ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन मनमोहक दृश्यहरूको खानी पनि हो । कर्णाली प्रदेश देशको मात्र नभई विदेशको नमुना गन्तव्य बन्न सक्ने प्रशस्त आधारहरू छन् । ती आधारहरूलाई आत्मसाथ गर्दै चलचित्रको...

पुरा पढ्नुहोस
गुराँसमा फिल्म पर्यटन विकासको योजना बनाइने

सुर्खेत : कर्णालीमा फिल्म विकासका लागि चलचित्र विकास बोर्डले विशेष योजना बनाउने भएको छ । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत दोस्रो दिनको सत्रमा बोर्ड अध्यक्ष दिनेश डिसीले गुराँस क्षेत्र चलचित्र पर्यटनको लागि विशेष गन्तव्य...

पुरा पढ्नुहोस
विद्यालयमा पुग्यो खानेपानी सुविधा, बने बालमैत्री धारा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा छ विद्यालय । तरपनि बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो ।...

पुरा पढ्नुहोस
‘सार्वजनिक जीवनमा महिला, महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनी

सुर्खेत: नेपाल पिक्चर लाइब्रेरीले आयोजना गरेको फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला, महिलावादी स्मृतिको एक पहल’ को दोस्रो चरण सुर्खेतमा सुरु भएको छ। महिलाको सार्वजनिक जीवनमा सहभागिता र संघर्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी...

पुरा पढ्नुहोस